Repeater vs AP vs Mesh, सही placement र setup tips — साथै आजको Hot Deal: 300Mbps WiFi Repeater, Rs 2,500 मात्र।
Living room मा WiFi full, तर bedroom वा माथिल्लो तलामा पुग्दा signal एक bar मात्र? Video buffer, call काटिने — यो धेरै घरको common समस्या हो। नयाँ महँगो router किन्नु अघि एकपटक WiFi Repeater को बारेमा बुझौँ। Tihar मा घरमा पाहुना आउँदा सबैलाई WiFi चाहिन्छ, त्यसैले अहिले नै setup मिलाउने राम्रो मौका हो।
Repeater ले तपाईंको router को WiFi signal समात्छ र त्यसलाई फेरि broadcast गर्छ — अर्थात् signal लाई अलि टाढासम्म "relay" गरिदिन्छ। Wall socket मा plug गर्यो, setup गर्यो, बस्! पहिले signal नपुग्ने कोठामा पनि WiFi आउन थाल्छ।
सानो-मझौला घर, एक-दुई कोठामा signal कमजोर छ भने — repeater नै सस्तो र सजिलो उपाय हो।
धेरैले गल्ती यहीँ गर्छन् — repeater लाई signal नै नआउने कोठामा राख्छन्। Repeater ले जुन signal पाउँछ, त्यही मात्र अगाडि पठाउँछ। त्यसैले यसलाई router र WiFi नपुग्ने कोठाको बीचमा, जहाँ अझै राम्रो signal (२–३ bar) आउँछ, त्यहाँ राख्नुस्। Steel almirah, fridge र मोटो concrete भित्ताको पछाडि नराख्नुस्, र antenna लाई ठाडो राख्नुस्।
Router मा WPS button छ भने: router को WPS थिच्नुस्, अनि repeater को WPS थिच्नुस् — केही बेरमै जोडिन्छ। WPS छैन भने phone बाट repeater को WiFi मा connect भएर browser मा setup page खोल्नुस् (यो model को default address: 192.168.11.1) र आफ्नो WiFi name र password हाल्नुस्। Signal light हेरेर राम्रो position छ कि छैन check गर्न सकिन्छ।
हाम्रो आजको Hot Deal — 300Mbps WiFi Repeater Range Extender AP। यसमा:
✔ 300Mbps wireless speed
✔ Repeater र AP (Access Point) दुवै mode
✔ २ वटा external antenna
✔ LAN port र WPS button
✔ Direct plug-in design
✔ 3 Months Warranty
मूल्य: Rs 2,500 मात्र। सानो खर्चमा घरको हरेक कोठामा WiFi!
👉 अहिले नै order गर्नुस्: 300Mbps WiFi Repeater – 246impex.com.np
यो Tihar, WiFi को टेन्सन छोड्नुस् — 246impex.com.np मा shop गर्नुस्! 🪔
MobileMeeting laptop मा, call phone मा — headphone बारम्बार pair गर्ने झन्झट? Multipoint Bluetooth के हो, Multi-pairing सँग के फरक, र setup गर्ने सजिला tips। आजको pick: Sony WH-CH720N, Rs 22,949 (MRP 26,999), 15% OFF।
LaptopLaptop किन्दा 8GB कि 16GB? RAM के हो, कुन कामलाई कति चाहिन्छ, र on-board RAM किन check गर्ने — सजिलो guide। आजको pick: ASUS Vivobook 14 X1404VA, Rs 1,03,372 (MRP 1,05,482)।
LaptopLaptop खोल्दा 2–3 मिनेट पर्खनुपर्छ? HDD, SATA SSD र NVMe SSD मा के फरक, laptop किन्दा storage मा के हेर्ने, र SSD लामो टिकाउने 3 tips। आजको pick: Acer Aspire 5 (Core i7, 512GB NVMe SSD), Rs 1,03,900, EMI उपलब्ध।