विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! | 246Impex

246Impex·Oct 21, 2026
विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! | 246Impex

Happy Vijaya Dashami from 246Impex

विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏

बडा दशैँ तथा विजया दशमीको यो पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, परिवारजन, साथीभाइ तथा मेहनती कर्मचारी साथीहरूमा 246Impex परिवारको तर्फबाट सुख, शान्ति, समृद्धि, उत्तम स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

रातो टीका, हरियो जमरा र ठूलाबडाको आशीर्वादसँगै यो दशैँले तपाईंको जीवनमा नयाँ उमंग, सफलता र खुसी ल्याओस्। हामीमाथि सधैँ देखाउनुभएको माया, विश्वास र साथका लागि हृदयदेखि धन्यवाद।

दशैँको रमाइलो सँगै सुरक्षित यात्रा गर्नुहोस्, परिवारसँग रमाउनुहोस्!

Happy Vijaya Dashami!
— 246Impex परिवार
246impex.com.np

Related stories

246 Impex Your trusted destination for high quality imported products in Nepal. We bring reliable, affordable, and modern tech to your doorstep.

© 2026 246 Impex Pvt. Ltd. All Rights Reserved.