
Laptop"FreeDOS" वा "No OS" लेखेको laptop देखेर अलमल्ल? यसको अर्थ के हो, र किनेपछि OS install, driver update देखि backup सम्म गर्नुपर्ने 6 सजिला काम। आजको pick: Lenovo LOQ Essential (Ryzen 7 + RTX 3050), Rs 1,71,942।
Laptopऔँलाको दाग, धुलो, keyboard को छाप — MacBook screen नयाँ जस्तै राख्ने 6 सजिला tips। आजको pick: COTECi Screen Protector for MacBook Air 13.6", जम्मा Rs 1,200।
LaptopRyzen 7 7730U, i7-12650HX — नामको अन्तिम अक्षरले battery, speed र weight फेर्छ। U, H, HX को फरक र आफ्नो काम अनुसार सही laptop छान्ने सजिलो guide। आजको pick: HP 15s Ryzen 7, Rs 1,03,499 (MRP 1,14,840)।